नियम १३
निवेदन उपर जाँचबुझ
(१) नियम १२ बमोजिम परेका निवेदन जाँचबुझ गर्दा सो नियम बमोजिम पेश गर्नु पर्ने कागजात वा विवरण समावेश भएको नपाईएमा वा पर्याप्त नभएमा त्यस्ता कागजात वा विवरण पेश गर्न नियन्त्रकले आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम नियन्त्रकले माग गरे बमोजिम थप कागजात वा विवरण निवेदकले पेश गर्नु पर्नेछ ।
विद्युतीय कारोबार नियमावली, २०६४
परिच्छेद - ३
नियम ९: नियन्त्रकको योग्यतानियम १०: नियन्त्रकको पदावधि, सेवाको शर्त र सुविधानियम ११: नियन्त्रकको काम, कर्तव्य तथा अधिकारनियम १२: प्रमाणीकरण गर्ने इजाजतपत्रको लागि निवेदन दिनेनियम १३: निवेदन उपर जाँचबुझनियम १४: इजाजतपत्र प्रदान गर्र्नेनियम १५: इजाजतपत्रको अवधिनियम १६: इजाजतपत्रको नवीकरणनियम १७: इजाजतपत्र नवीकरण गर्न इन्कार गर्न सकिनेनियम १८: काम शुरु गर्नु पर्नेनियम १९: इजाजतपत्र निलम्बन गर्दा अपनाउनु पर्ने कार्यविधिनियम २०: इजाजतपत्र रद्द गर्ने कार्यविधि तथा अन्य व्यवस्थानियम २१: प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्नेनियम २२: रोयल्टी दाखिल गर्नेनियम २३: प्रमाणीकरण गर्ने निकायको अन्य काम, कर्तव्य र अधिकारनियम २४: नियन्त्रकले जाँचुबझ गर्नेनियम २५: प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिने कार्यविधि